Rule 83
कक्षा चढाउने सम्बन्धी अन्य व्यवस्था
असाधारण प्रतिभा भएका विद्यार्थीलाई प्रधानाध्यापकले सो कक्षामा अध्यापन गर्ने शिक्षकहरुको सिफारिसमा बढीमा एक कक्षा चढाउन सक्नेछ ।
तर कक्षा छ र नौ मा कक्षा चढाउन सकिने छैन ।